सन नेपाल लाइफद्धारा सुदूरपश्चिमका विभिन्न स्थानमा बीमा जागरण र अभिकर्ता अभिमुखीकरण कार्यक्रम

५ असार २०७९, आईतवार १५:४५

काठमार्डौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिमका विभिन्न स्थानमा बीमा जागरण र अभिकर्ता अभिमुखीकरण कार्यक्रम गरेको छ।कम्पनीका महाप्रबन्धक कमलराज गौतमको उपस्थितिमा कञ्नपुरको महेन्द्रनगर उपशाखा, धनगढी शाखा र लक्ष्मी उपशाखा कार्यालयमा ती कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उत्कृष्ट काम गर्ने अभिकर्तालाई सम्मान पनि गरिएको थियो।

कार्यक्रमको सञ्चालन धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*