जन्मदिनको अवसरमा रिलायबल नेपालको ‘रिलायबल बाल सुलभ जीवन बीमा प्लस’ पोलिसी उपहार

६ असार २०७९, सोमबार २०:३२

काठमाडौं । जन्मदिनमा बीमा पोलिसी उपहार दिने प्रवृक्ति बढ्दै गईरहेको छ । यसैक्रममा चितवन भरतपुर–११ मा अभिभावकले आफनो सन्तान सुधिर कुमाललाई जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् ।

एक कार्यक्रमकाबीच चिर्फ एजेन्सी मेनेजर तारामाया कुमाले उक्त बीमा योजना उक्त सन्तानलाई हस्तान्तरण गरेको हो । सुधिर कुमालका आमा बिना कुमाल र बुबा हिरा बहादुर कुमालले आफनो बच्चाको भावि सुरक्षाको लागि रिलायबल बाल सुलभ जीवन बीमा प्लस पोलिसी उपहार दिएको बताएका छन् ।

कम्पनीको हाकिमचोक शाखाका मार्केटिङ प्रमुख सुरेन्द्र गिरी र चिफ एजेन्सी मेनेजर तारामाया कुमाल द्वारा रिलायबल नेपाल लाइफ द्वारा भरखरै मात्र ल्याएको बाल सुलभ जीवन बीमा प्लस को बारेमा समेत प्रकाश पारेको थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*