जन्मदिनको अवसरमा रिलायबल नेपालको ‘रिलायबल बाल सुलभ जीवन बीमा प्लस’ पोलिसी उपहार

६ असार २०७९, सोमबार २०:३२

काठमाडौं । जन्मदिनमा बीमा पोलिसी उपहार दिने प्रवृक्ति बढ्दै गईरहेको छ । यसैक्रममा चितवन भरतपुर–११ मा अभिभावकले आफनो सन्तान सुधिर कुमाललाई जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् ।

एक कार्यक्रमकाबीच चिर्फ एजेन्सी मेनेजर तारामाया कुमाले उक्त बीमा योजना उक्त सन्तानलाई हस्तान्तरण गरेको हो । सुधिर कुमालका आमा बिना कुमाल र बुबा हिरा बहादुर कुमालले आफनो बच्चाको भावि सुरक्षाको लागि रिलायबल बाल सुलभ जीवन बीमा प्लस पोलिसी उपहार दिएको बताएका छन् ।

कम्पनीको हाकिमचोक शाखाका मार्केटिङ प्रमुख सुरेन्द्र गिरी र चिफ एजेन्सी मेनेजर तारामाया कुमाल द्वारा रिलायबल नेपाल लाइफ द्वारा भरखरै मात्र ल्याएको बाल सुलभ जीवन बीमा प्लस को बारेमा समेत प्रकाश पारेको थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*