नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६५ लाख कित्ता बोनस शेयर सूचीकृत

७ असार २०७९, मंगलवार १३:३०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १६.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका १ करोड ६५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीले धितोपत्र दोस्रो बजारमा खरिदबिक्री गर्न पाउनेछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*