नबिल बैंकको कामु सिईओमा शाक्य नियुक्त

७ असार २०७९, मंगलवार १८:४४

काठमाण्डौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंक संचालक समितिको आइतबारका दिन बसेको बैठकको निर्णयले शाक्यलाई सीइओमा नियुक्त गरेको हो । नबनियुक्त सीइओ शाक्यले आज मंगलवारका दिन जिम्मेवारी सम्हालेका छन् ।

उक्त बैंकको सीइओको जिम्मेवारी यसअघि सम्म अनिल केशरी शाहले सम्हालेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*