जन्मदिनको अवसरमा श्रीमतीलाई २५ लाखको बीमा पोलिसी उपहार

१६ असार २०७९, बिहीबार १३:४०

काठमाण्डौ । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा पोलिसी उपवहार दिने प्रचलन बढ्दै गईरहेको छ । यसै सन्दर्भमा जन्मदिनको अवसरमा चाँदनी रेष्ट्रो, हाकिम चोकका होटल व्यवसानिय दिपक कुमार खत्रीले श्रीमती सृजना खत्रीलाई २५ लाख बराबरकोे सिटीजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका छन् ।

होटल व्यवसायी खत्रीले आजको बचतले नै भविष्यमा केहि राहत पाउनुको साथै परिवार प्रतिको जिम्मेवारी पुरा गरेको बताएका छन् ।उनले आजको यस उपहारका कारणले गर्दा भोली भविष्यमा आउने समस्यासँग बचाउन सजिलो गर्ने बताए ।

उक्त उपहार सिटीजन लाइफका ऐजेन्सी म्यानेजर तथा एमडिआरट प्रेम अछामिले हस्तान्तरण गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*