फेडेरल रिईस्योरेन्स ब्रोकर्सको वार्षिक साधारणसभा भदौ १० गते, आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव

१८ श्रावण २०७९, बुधबार ११:०३

काठमाडौं । फेडेरल रिईस्योरेन्स ब्रोकर्स कम्पनीको वार्षिक साधारणसभा भदौ १० गते हुँदैछ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाडौंमा बिहान १० बजे हुने बताइएको छ ।

सभामा कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने, आईपीओ निष्कासन गर्ने, कम्पनी गाभ्ने÷ गाभिने तथा आर्थिक वर्ष २०७९÷०८० का लागि लेखापरिक्षण नियुक्त गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य छलफलहरु रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*