लाभांश वितरण नगर्ने ज्योति लाइफको निर्णय, वित्तीय विवरण पारित

२२ श्रावण २०७९, आईतवार ११:४५

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विवरण पारित गरी नियामक निकाय बीमा समितिमा पठाउने निर्णय गरेको हो । उक्त वित्तीय विवरणमा कम्पनीले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय उल्लेख गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*