सयपत्री हाइड्रोपावरको आइपीओ यी चारवटा साइटबाट हेर्न सकिने

२४ श्रावण २०७९, मंगलवार १०:२७

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको आधिकारिक वेबसाइट, बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको नयाँ वेबसाइटमार्फत रिजल्ट हेर्न सकिनेछ ।

यी ४ वटा साइटबाट हेर्नुस रिजल्ट: 
कम्पनीको वेबसाइट : https://sayapatrihydropower.com/
बिक्री प्रबन्धकको वेबसाइट : https://www.niblcapital.com/
सिडिएसको मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login
सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइट : https://iporesult.cdsc.com.np/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*