जीवन बीमक संघद्धारा दुई संस्थालाई आर्थिक सहयोग

२४ श्रावण २०७९, मंगलवार ११:२२

काठमाडौं । जीवन बीमक संघ नेपालले दुई संस्थालाई आर्थिक सहयोग गरेको छ । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्टलाई सहयोग स्वरुप ७० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

संघले काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोईरालालाई ४० लाख र समता एजुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सञ्जेललाई ३० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*