स्वास्थ्य बीमा अनिवार्य नगर्ने, सवारी बीमामा जबरजस्ती विषयमा उठ्यो प्रश्न

२९ श्रावण २०७९, आईतवार १३:२६

काठमाडौं । संसदमा अर्थ मन्त्री जनार्दन शर्माले बीमा विधेयक प्रतिवेदन प्रस्तुत भएको छ । संसदमा अर्थमन्त्री शर्माद्धारा अर्थसमितिको प्रतिवेदनको बीमा विधेयकमा संसदमा छलफल हुँदैछ । बीमा विधेयक पास गर्न चार बर्षपछि आज पेश भएको हो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आज संसदमा छलफलको क्रममा बीमा व्यापार हैन, सेवा हो । ईच्छा भएकाले बीमा गर्ने हो नि जबरजस्ती बीमा गराउने हैन नी, भन्दै उनले भने ।
सवारी साधन लगायत अनिवार्य गरिएको छ सबै दूर्घटना हुन्छ त सवारी साधनको ईच्छा भएकाले बीमा गर्ने हो नि हैन त उनले भने । स्वास्थ्य बीमा पो सबैले गर्ने हो त ? त्यसैले यो सरकार जनता प्रति जिम्मेवार छ्रैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*