नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी भुक्तानी

१३ भाद्र २०७९, सोमबार ११:४७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदावी रकम भुक्तानी गरेको छ ।

कम्पनीको इनरुवा शाखाले बराहक्षेत्र नगरपालिका वार्ड नम्बर १० प्रकाशपुरका पंकज साह सोनारको मृत्यु बापतको १६ लाख ८९ हजार १ सय २५ रुपैंयाँ उनकी श्रीमती संझा कुमारी साह सोनारलाई चेक हस्तान्तरण गरेको हो।

उक्त मृत्यृदावी बापतको चेक सो प्रदेशका प्रमुख अमरेन्द्र कर्णले हस्तान्तरण गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*