एलआईसी नेपालको सिनियर एजेन्सी म्यानेनजर शिवहरी खड्काको निधन

२१ भाद्र २०७९, मंगलवार १४:३४

काठमाडौं । एलआईसी नेपालको सिनियर एजेन्सी म्यानेनजर एवं पेशागत अभिकर्ता संघका संघ नेपालका केन्द्रिय सदस्य शिवहरी खड्काको निधन भएको छ। एलआईसी नेपालको स्थापनाकालदेखि नै जोडिएर करोड कल्बमा कारोबार गर्दै आईरहेका खड्काको आज असामयिक निधन भएको हो।

विगत लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय खड्का एक सफल व्यक्तित्व हुन् । बीमा क्षेत्रमा मात्रै नभई सामाजिक क्षेत्रमा समेत सक्रिय थिए । ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*