ज्योती लाइफ इन्स्योरेन्सले भोलीबाट बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै

२२ भाद्र २०७९, बुधबार १४:३९

काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । इन्स्योरेन्सले चाबहिल, काठमाडौं स्थित शाखामा भदौ २३ गते देखि सञ्चालन हुने कम्पनीले जनाएको हो ।

इन्स्योरेन्सले ३५ प्रकारका घातक रोग लाग्दा उपचार खर्च प्रदान गर्ने तथा बीमा रकमको आधारमा बीमा अबधि समाप्ति पछि पनि २० बर्ष सम्म पेन्सन सुविधा समेत प्रदान गर्दै आइरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*