आइएमई लाइफको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत

२३ भाद्र २०७९, बिहीबार १२:१०

काठमाडौं । आइएमई लाइफको आव २०७७।०७८ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भएको छ । कम्पनीले आव २०७७।०७८ को लेखा परिक्षण प्रतिवेदन बीमा समितिमा पेश गरेको थियो । बीमा समितिले आइएमई लाइफको आव २०७७।०७८ को वित्तीय स्वीकृत भएको जनाएको छ ।

अब कम्पनीले छिट्टै साधारणसभा गर्ने तयारी गरेको छ । आइएमई लाइफ पाँच वर्ष पहिले स्थापना भएको जीवन बीमा कम्पनी हो । सो कम्पनीले गाउँ गाउँमा बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*