आज यी कम्पनीको शेयर मूल्य बढ्यो
२३ भाद्र २०७९, बिहीबार १५:०७

काठमाडौं । नेप्से सामान्य अंकले घट्दा ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ४। ४९ प्रतिशतले बढेको छ ।
मल्टिप्रपोज फाइनान्स, ग्लोबल आइएमई बैंकको डिभेञ्चर ८१, छ्याङदी हाईड्रोपावर, विन्धवासिनि हाईड्रोपवार, नेपाल हाईड्रो डेभलपर, प्रोगेसिभ फाइनान्स, कालिका पावर, उपकार लघुवित्त सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।