दुई दिन लगातार घटेको शेयर बजार १९ अंकले उक्लियो

२८ भाद्र २०७९, मंगलवार १२:०९

काठमाडौं । साताको दुई दिन लगातार घटेको शेयर बजार खुलेको एक घण्टामा १९।९१ अंकले बढ्दा १९३२।६५ को विन्दुमा कायम भएको छ ।यो समाचार तयार पार्दासम्म १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भईसकेको छ। भने नबिल बैंकको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*