यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
२८ भाद्र २०७९, मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुचक २१।३० अंकले घटेर १९३४ को विन्दुमा कायम भएको छ । शेयर बजारमा सुधार आएसँगै नेपाल बैंकको डिभेन्चरको शेयर मुल्यमा नकरात्मक सर्कित लागेको छ ।
त्यस्तै, सामुदायिक लघुवित्तको २।१०, सिदार्थ इन्भेष्टमेन्ट ग्रोथको १।६९, युनाईटेड मार्दी हाइड्रोपावरको १।६२ र नबिल ब्यालेन्स्ड फण्डको १।४० प्रतिशतले शेयर मूल्य घटेको छ ।