सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमूल्य समायोजन

२८ भाद्र २०७९, मंगलवार १७:५४

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमूल्य समायोजन भएको छ । फण्डले १२ प्रतिशत नगद लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले फण्डको इकाईमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ११ रुपैयाँ ५० रुपैयाँका आधारमा नेप्सेले लाभांश वितरणपछिको इकाईमूल्य १० रुपैयाँ ३० पैसा कायम गरेको छ ।

मूल्य समायोजनपश्चात् सोही मूल्यको आधारमा नै भोलि शेयरबजारमा फण्डको इकाईमूल्य कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*