नेप्सेमा थप ८ लाख ७० हजार कित्ता बोनस शेयर सूचीकृत

३० भाद्र २०७९, बिहीबार १५:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका ८ लाख ७० हजार १४२ कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*