२४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा सामेल

३० भाद्र २०७९, बिहीबार १७:२६

काठमाडौं । साउन मसान्तसम्ममा कुल २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७९ साउन मसान्तसम्म कुल २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका हुन् ।

यसमध्ये १७८ संस्थाहरुको इजाजत खारेज हुन गई ६७ संस्था कायम भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*