नेशनल माइक्रोफाइनान्स लघुवित्तकी स्वतन्त्र संचालक जमुना श्रेष्ठको कार्यकाल समाप्त
४ आश्विन २०७९, मंगलवार १७:५६

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक जमुना श्रेष्ठको कार्यकाल समाप्त भएको छ ।
२०७५ सालमा संस्थाको स्वतन्त्र संचालको रुपमा नियु्क्त भएकी जमुना श्रेष्ठको ४ वर्षे पदावधि यहि असोज ३ गते समाप्त भएको लघुवित्तले जनाएको छ ।