विन नेपाल लघुवित्तद्धारा कर्मचारी माग, एसइई उत्तीर्णलाई समेत अवसर

५ आश्विन २०७९, बुधबार ११:१२

काठमााडौैं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लघुवित्तले अधिकृत।कनिष्ठ अधिकृत एकजना, बरिष्ठ सहायक एक जना, सहायक दुईजना र कनिष्ठ सहायक ५ जना गरी कुल ९ जना कर्मचारी माग गरेको हो ।

सो पदहरुका लागि संस्थाले न्युनतम एसईई उत्तीर्णदेखि स्नातक तहसम्म शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले १५ दिनभित्र कम्पनीको इमेलमार्फत आवेदन दिन सक्नेछन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*