सानिमा इक्विटी फन्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ आश्विन २०७९, बिहीबार ११:४०

काठमाडौं । सानिमा इक्विटी फन्डको २२ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम रहेको छ । फन्डले असोज ९ गते बुक क्लोज गर्दैछ । असोज ७ र ८ गते क्रमशः शुक्रबार र शनिबार परेकोले सेयर कारोबार बन्द हुनेछ ।

तसर्थ, आजसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २२५ नगद लाभांश घोषणा गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*