गरिमा विकास बैंकमा रोजगारीको अवसर
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एक सुचना प्रकाशित गर्दै कर्मचारी अभाव रहेको जनाएको हो ।
संस्थाले केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंको लागि सिनियर अफिसर १ जना र सुपरभाईजर, सिनिएर एसिस्टेन्ट, एसिस्टेन्ट पदहरुको लागि केहि संख्याले कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि स्तात्तक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले बैंकको वेवसाईट https://www.garimabank.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।