सानिमा लाइफ इन्स्योरेन्सद्वारा २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

२८ आश्विन २०७९, शुक्रबार १८:४२

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित सुन्दर बहादुर दमाईको हकदार उनकी श्रीमती सेति दमिनिलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले बीमित दमाईको असामयिक निधन भएकोमा निजकी श्रीमतीलाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*