एलआईसी नेपालका बरिष्ठ एजेन्सी मेनेजर मनोज कुमार साहको असामयिक निधन

३० आश्विन २०७९, आईतवार १८:३३

काठमाडौं । एलआईसी नेपाल को बिराटनगर शाखामा आबद्द बरिष्ठ एजेन्सि मेनेजर मनोज कुमार साहको असामयिक निधन भएको छ ।
हिजो बिहान ८ बजे बरिष्ठ एजेन्सि मेनेजर मनोज कुमार साहको असामयिक निधन भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*