सन नेपाल लाइफद्धारा मृत्यु दाबी वापतको १४ लाख रुपैयाँ दाबी भुक्तानी

४ कार्तिक २०७९, शुक्रबार १४:४४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स क।लि। बिरगंज शाखाले स्वर्गीय दुखा राउतको परिवारलाई मृत्यु दाबी वापतको १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

स्वर्गीय दुखा राउतको श्रीमती निसोहरी देवीलाई दाबी वापतको चेक हस्तान्त्रण गरेको हो।स्वर्गीय दुखा राउतले वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिरगंज शाखाका शाखा प्रबन्धक श्रीराम प्रसाद र कर्मचारी राम अशिष प्रसाद पटेल ,निशा कुमारी लगाएतको उपस्थिति थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*