नेपाल पुनर्बीमा कम्पनीकाे नवाैं वार्षिकाेत्सवमा प्रभातफेरि

२१ कार्तिक २०७९, सोमबार ०८:५५

काठमाडाै । नेपाल पुनर्बीमा कम्पनीकाे नवाै वार्षिकाेत्सवकाे अवसरमा आज काठमाडाैमा प्रभातफेरिकाे आयाेजना गरिएकाे छ ।

नेपाल पुनर्बीमा कम्पनीकाे आयाेजनामा विभिन्न बीमा कम्पनीहरूका प्रतिनिधिहरू उपस्थितिमा प्रभातफेरि सम्पन्न भएकाे हाे । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा.रविन्द्र घिमिरे, सञ्चालक मदन पाेखरेल, सिइओ शंकर कुमार रायमाझी, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीकाे उपस्थिति रहेकाे थियाे । प्रभातफेरिमा २०० भन्दा बढि बीमाकर्मीहरूकाे उपस्थिति रहेकाे थियाे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*