नेपाल पुनर्बीमा कम्पनीको नवौं बार्षिकोत्सवमा आयोजित प्रभातफेरि (फोटो फिचर)

२१ कार्तिक २०७९, सोमबार १२:३९

काठमाडौं । नेपाल सरकारको मुख्य लगानी रही अन्य बीमा कम्पनीहरु तथा सर्वसाधारणको समेत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीले आज बार्षिकोत्सवको अवसरमा राजधानी काठमाडौंमा प्रभातफेरिको आयोजना गरेको छ ।

थापाथलीस्थित कम्पनीको कार्यालयबाट निस्किएको प्रभातफेरि कार्यक्रम थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, पुरानोबसपार्क, भद्रकाली हुँदै माइतीघर मण्डला भएर पुनः थापाथलीस्थित केन्द्रीय कार्यालयमा आईपुगेर टुंगिएको थियो । नेपालमा सञ्चालित अन्य बीमा कमपनीका कर्मचारीहरु समेत उपस्थित भएर शहर परिक्रममा कार्यक्रम उत्साहप्रद रहेको कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेले बताए ।

तस्विरमा नेपाल पुनर्बीमा कम्पनीको प्रभातफेरि कार्यक्रम

 

 

 

 

https://www.facebook.com/Nepali.Insurance.News/videos/387215426879261

 

https://www.facebook.com/Nepali.Insurance.News/videos/2937244423236078

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*