यी हुन आज सर्वाधिक कमाएका कम्पनीहरु
२९ कार्तिक २०७९, मंगलवार १५:०९

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज शेयर बजार ६.५९ अंकले घटेर १८९७.८६ को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि आज सिटिजन म्युचअल फण्डको ४।५८ प्रतिशतले सर्वाधिक शेयर मूल्य घटेको छ ।
त्यस्तै, पञ्चकन्या मै हाइड्रोपावर, ग्लोवल आइएमई ब्यालेन्स्ड फण्ड, लक्ष्मी इक्युटी फण्ड र युनिलिभर नेपालको शेयर मूल्य सर्वाधिक घटेको छ ।














