यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
२९ कार्तिक २०७९, मंगलवार १५:१९

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आन शेयर बजार ६.५९ अंकले घटेर १८९७.८६ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापछि आज सिटिजन तारागाँउ रिजेञ्सी होटलको ८.५६ प्रतिशतले सर्वाधिक शेयर मूल्य घटेको छ ।
त्यस्तै, सिक्लेस हाइड्रोपावरको ८.४२, गरिमा विकास लघुवित्तको ६.२१, गनपति लघुवित्तको ५.०६ र सप्तकोशि विकास बैंकको ४.५७ प्रतिशतले शेयर मूल्य सर्वाधिक घटेको छ ।














