अजोड इन्स्योरेन्सको विशेष साधारण सभाको माइन्युट सार्वजनिक, शेयर संरचना ५१ः४९ अनुपातमा परिवर्तन

११ मंसिर २०७९, आईतवार ११:१०

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभाको माइन्युट सार्वजनिक गरेको छ । कम्पनीले मंसिर ९ गते शुक्रबार बसेको विशेष साधारण सभाको निर्णयहरु नेप्सेमार्फत सार्वजनिक गरेको हो ।

उक्त सभाले मर्जरसम्बन्धि विशेष प्रस्तावहरु पारित गरेको छ । साथै संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना ७०ः३० को अनुपातमा रहेको संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरि कम्पनीको शेयर स्वामित्व संरचना ५१ः४९ प्रतिशतको अनुपात कायम गर्ने निर्णय गरेको छ ।

 

11th mansir Ajod Minute

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*