यी हुन् सोमबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१२ मंसिर २०७९, सोमबार १५:०५

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५० विन्दुमा कायम भएको छ ।

नेप्से घटेसँगै आज कारोबार रकम पनि अघिल्लो दिनको तुनलामा घटेर एक अर्ब ४९ करोड रुपैयाको कारोबार भएको छ । सर्वाधिक हिमालयन डिष्टिलरीको १६ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ७ करोड २४ लाख, शिवम् सिमेन्ट्सको ६ करोड १६ लाख, एभेरेष्ट बैंकको ५ करोड ९८ लाख र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५ करोड ८८ लाख रुपैयााँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*