यी हुन आज सर्वाधिक कमाएका कम्पनीहरु

१२ मंसिर २०७९, सोमबार १५:०८

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक १५ अंकले घटेर १९५० को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजारघटे सँगै खप्तड लघु्वित्त, गरिमा डिभेन्चर, नेपाल लुव ओईल लिमिटेड, सिटिजन म्युचुअल फण्डको शेयर मुल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*