आज सर्वाधिक गुमाएका १० कम्पनीहरु, कुनले कति गुमाए ?

१२ मंसिर २०७९, सोमबार १५:१६

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक १५ अंकले घटेर १९५० को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजारघटे सँगै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ४।५६ प्रतिशतले शेयर मुल्य घटेको छ ।

त्यस्तै, ओरिन्टेल होटल लिमिटेडको ४।३१, जानकि फाइनान्स कम्पनीको ३।९६ संगै अन्य कम्पनीको शेयर मुल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*