यी हुन सर्वाधिक गुमाएका १० कम्पनीहरु

१४ मंसिर २०७९, बुधबार १५:०८

काठमाडौं । बुधवारका दिन शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । शेयर बजार आज ३।५१ अंकले घटेर १९४९।८५ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा ओराला लागेको कारणले लक्ष्मी इक्युटी फण्डको शेयर मुल्य ५।७६ प्रतिशतले घटेको छ ।

त्यस्तै, वीन नेपाल लघुवित्त, गुहेश्वरी मर्चेन्ट बैंक, आर बिबि फण्ड लगायतका अन्य कम्पनीको शेयर मुल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*