आज यी कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए, कुनले कति ?

१४ मंसिर २०७९, बुधबार १५:०८

काठमाडौं । नेप्से ३।५१ अंकले ओरालो लाग्दा आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ। शेयर बजारमा मैद्रिक नितिको प्रत्यक्ष प्रभाव परेको देखिएको छ।
आज ग्रिनलाइफको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयरमूलय ४।१७ प्रतिशतले बढेको छ।

त्यस्तै, खप्तड, रुरु जलविधुत्, बुद्ध भूमि नेपाल, श्वेत गंगा, डिप्रोक्स लघुवित्त, वरुण हाईड्रोपावर, प्रभु बैंैकको डिभेञ्चर, सिद्धार्थ इक्विटी फण्ड र महिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*