कीर्तिपुर नगरपालिकाले ५ दिने वित्तीय साक्षरता तथा शेयर कारोबार तालिम दिने

२७ पुष २०७९, बुधबार १०:३७

काठमाडौं । कीर्तिपुर नगरपालिकाले वित्तीय सक्षरता।शेयर कारोबार तालिम संचालन गर्ने भएको छ । नगरपालिकाले यहि माघ ५ गतेदेखि माघ ९ गतेसम्म पाँचदिने तालिम संचालन गर्न लागेको हो ।

उक्त तालिममा सहभागी हुन इच्छुक कीर्तिपुर नगरभित्रका वडा नं. १ देखि वडा नं.१० सम्मका स्थानीय बासिन्दा महिला दिदिबहिनीहरुले माघ ३ गते मंगलबारसम्म कीर्तिपुर नगरापलिका महिला तथा बालबालिका शाखामा सम्पर्क गर्न सक्नेछन् ।

 

No description available.

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*