नेपाल बीमा प्राधिकरणका लोकेश काफ्ले सहायक निर्देशक पदमा बढुवा

२७ पुष २०७९, बुधबार १६:१२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लोकेश काफ्लेलाई प्रथम सहायकबाट सहायक निर्देशक पदमा बढुवा सिफरिस गरेको छ ।

मंसिर २३ गते कार्यक्षमताको मूल्याङ्कनका आधारमा काफलोलाई प्राधिकरणले सहायक निर्देशक पदमा बढुवा सिफरिस गरेको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*