तारागाउँ रिजेन्सी होटल्सद्धारा लाभांश घोषणा, शेयरधनीलाई नगद मात्रै

२७ पुष २०७९, बुधबार १७:४१

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयधरनीहरुलाई ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई सो प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*