तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट , अन्य कुनले कति कमाए ?

२८ पुष २०७९, बिहीबार १५:०९

काठमाडौं । नेप्से ४४।५९ अंकले घट्दा २१४५।८३ को विन्दुमा कायम भएको छ। तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।कुमारी धनवृद्धि योजना, सिंगटी हाईड्रोपावर, वराहीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, एनआईबिएल समृद्धि फण्ड २, मध्य भोटेकोशी, आर्दश लघुवित्त, प्रभु सेलेक्ट फण्ड, कुमारी एक्विटी फण्ड, हिमालयन उर्जा र गरिमा डिभेञ्चर ८५ को शेयर उकालो लागेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*