यी हुन आज सर्वाधिक गुमाउने १० कम्पनीहरु

२८ पुष २०७९, बिहीबार १५:०९

काठमाडौं । कारोवार साताको अन्तिम दिन शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ४०।२ अंकले घटेर २१४९।४१ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै गुराँस लघुवित्तको ९।१८ प्रतिशतले सर्वाधिक शेयर मुल्य घटेको छ ।

त्यस्तै, कालिका पावर कम्पनीको ८।४८, बलेफि हाइड्रोपावरको ७।४४, स्वावलम्वन लघुवित्तको ७।३१ र खप्तड लघुवित्तको ७।३० प्रतिशतले शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*