माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त

२ माघ २०७९, सोमबार १३:०३

काठमडौं । माछापुच्छ्रे बैंक लिमिटेडको अध्यक्षमा उपेन्द्र महतो नियुक्त भएका छन् । कम्पनीको पौस २९ गते बसेको सञ्चालक समितिको बैंठकले महतोलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै, बैंकको २४ औ बार्षिक साधारण सभाबाट सञ्चालकमा रोशन के.शि. र हरिभक्त सिग्देल निर्वाचित भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*