शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सिइओमा प्रकाश पौडेल पुनः नियुक्त

२ माघ २०७९, सोमबार १३:३७

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रकाश पौडेल पुन नियुक्त भएका छन् ।

बैंकको पुष २९ गते बसेको संचालक समितिको बैठकले पौडेललाई माघ १ गतेदेखि नै लागू हुनेगरी आगामी ४ वर्ष कार्यलका लागि सिइओमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*