सिभिल बैंकद्धारा लेखापरिक्षक नियुक्त
५ माघ २०७९, बिहीबार ११:२१

काठमाडौं । सिभिल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले पुष २८ गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।
बैंकले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षकमा एस राइ एण्ड एसोसियट्स, चार्टर्ड अकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ । साथै बैंकले निजको पारिश्रमिक एकमुष्ठ ११ लाख ८६ हजार ५०० रुपैयाँ समेत तोकिदिएको छ ।