एभरेष्ट बैंकको खुद नाफा ८९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

७ माघ २०७९, शनिबार ११:५२

काठमाडौं । एभरेष्ट बैंकको खुद नाफा ८९।२९ प्रतिशत ले बढेर १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा ८३ करोड ८९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी ७२।५६५ ले बढेर ३ अर्ब ६७ करोड २ लाख ४५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ८९।२०५ ले बढेर २ अर्ब २६ करोड ८४ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ ६८ पैसा छ । स्व–पुँजीमा प्रतिफल ९आरओई० १३।४१ प्रतिशतरहेको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०९ पैसाले बढेर २९ रुपैयाँ ६९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ ३९ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*