नेप्सेमा थप ९ लाख ७९ हजार कित्ता बोनस शेयर सूचीकृत

९ माघ २०७९, सोमबार १५:१९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एक्सल डेभलपमेन्ट बैंकको साधारण सभाबाट पारित भएको ८.५ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो ।

सो प्रतिशत दरका कुल ९ लाख ७९ हजार २३ कित्ता आज सूचीकृत भएको हो । सूचीकृतपश्चातु् सो शेयर सम्बन्धित शेयरधीको हितग्राही खातामा जम्मा भएपछि शेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*