एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

१० माघ २०७९, मंगलवार १५:१०

काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार आज ८ दशमलव १४ अंकले बढेर २१७३ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएसँगै सानिमा जिआइसी इन्स्योरेन्सको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, सुर्योदोया वमी लघुवित्त, सिभा श्री हाइड्रोपावर, गुहेश्ररी मर्चेन्ट लगायत अन्य कम्पनीको शेयर मुल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*