नेप्सेद्वारा दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

११ माघ २०७९, बुधबार १५:५६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

नेप्सेले सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जरमा जान सम्झौता गरेसँगै यी दुई कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो । नेप्सेले आजदेखि यी दुवै कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो । यो सँगै अब यी दुवै कम्पनीको शेयर कारोबार भोलिदेखि नै कारोबारमा आउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*