एनआइबिएल एस क्यापिटलद्धारा कर्मचारी माग, कति  चाहिन्छ शैक्षिक योग्यता ?  

१२ माघ २०७९, बिहीबार १०:४५

काठमाडौं । एनआईबिएल एस क्यापिटलले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

संस्थाले सिएफए ट्रेनि पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट एसिएसिए ट्रेनिको प्रथम तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदबारले संस्थाको वेवसाईट  https://www.niblcapital.com/  मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*